काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी

काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी : Icon Khabar

काठमाडौँ, फागुन १० । काठमाडौँ महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ ।

रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो । घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टले अनुसन्धान गरिरहेको छ ।

Published Date: 22 February 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने