सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो : Icon Khabar

काठमाडौँ, माघ ४ । स्थानिय बजारमा सुनको भाउ सामान्य बढेको छ । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यससँगै आज प्रतितोला सुनको किनबेच २ लाख ७७ हजार ८ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ७७ हजार २ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 18 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय