आइतबार सुनको भाउमा २१ सय रुपैयाँको गिरावट

आइतबार सुनको भाउमा २१ सय रुपैयाँको गिरावट : Icon Khabar

काठमाडौँ, पुस २० । गत शुक्रबार बढेको सुनको भाउ आज घटेको छ । उक्त दिनको तुलनामा आज सुनको भाउमा २१ सय रुपैयाँको गिरावट आएको छ ।

यससँगै आज स्थानिय बजारमा प्रतितोला सुनको भाउ २ लाख ६० हजार ४ सय कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ २ हजार ९ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 04 January 2026
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय