मंगलबार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ ।

हिजो सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ४७ हजार ९०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार १९ सय रुपैयाँ घटेको सुन आइतबार २९ सयले बढेको थियो।
यसैगरी आज चाँदी तोलामा ८५ रुपैयाँ बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
Published Date: 25 November 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय