बिहिबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । बिहिबारपनि स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ।

यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ८ सयले बढेको थियो ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2025
Website | + posts