बिहिबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । बिहिबारपनि स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ।

यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ८ सयले बढेको थियो ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 20 November 2025
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?