मंगलबार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २१ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो ।

आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ३ दिन रेकर्ड कायम गर्न सफल भएको छ । तीन दिनको अवधिमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।

Published Date: 07 October 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय