सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर

सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर : Icon Khabar

काठमाडौँ, भदौ २३ । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’ चलेको छ ।

बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलेको हो ‘डियर बालेन टेक लिड नाउ अर नेभर,प्रिय बालेन अहिले नै नेतृत्व लेउ नत्र कहिल्यै पर्दैन भन्दै सामाजिक सञ्जालमा धमाधम पोस्ट भइरहेको छ ।

Published Date: 08 September 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु