कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?

कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ? : Icon Khabar

भक्तपुर, असार ३० । भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक एवं प्रतिष्ठित शैक्षिक संस्था श्री पद्म माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना खुलाएको छ।

विद्यालयले यसपालि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र सिभिल इन्जिनियरिङ विषयमा भर्ना लिने घोषणा गरेको छ। विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै गुणस्तरीय शिक्षाद्वारा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले विद्यालयले पाँचवटै संकायमा अध्ययनको अवसर प्रदान गर्ने जनाएको छ।

विद्यालयको शैक्षिक वातावरण, अनुभवी शिक्षकमण्डल र प्रायोगिक सिकाइ प्रणालीले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई व्यवहारिक तथा प्रतिस्पर्धात्मक सीप हासिल गर्न सघाउ पुर्‍याउने विद्यालय प्रशासनको भनाइ छ। विद्यार्थीहरूलाई परियोजना कार्य, प्रयोगशाला अभ्यास, समूहगत गतिविधि लगायतका विविध शैक्षिक कार्यक्रममार्फत सिकाइमा सक्रिय बनाइने कुरा विद्यालयका प्राचार्य राम हदाले जानकारी दिए।

भर्ना सम्बन्धी थप जानकारीको लागि:

फोन: ०१-६६१०३२६

वेबसाइट: www.padmaschool.com

स्थान: श्री पद्म माध्यमिक विद्यालय, दरबार स्क्वायर, भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला