कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक : Icon Khabar

सुर्खेत, असार २० । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभीरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुन अनुरोध गर्दछौँ ।” – रासस

Published Date: 04 July 2025






ताजा
मिनर्वा इङ्गलिस स्कुलमा प्रि–प्राइमरी तहका ७८ विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २७ गते शुक्रबार
बिस्का जात्रा तथा नयाँ वर्ष २०८३: तमारीमा शुभकामना सभा सम्पन्न
सूर्यविनायक नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, ७५.६९ % विद्यार्थी ग्रेडेड






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ