बिहीबार नेप्से परिसूचक १०.९८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक १०.९८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १९ । सेयर बजार २७ सयको मनोवैज्ञानिक विन्दुमाथि बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक १०.९८ अंकले बढेर २७०५.८१ विन्दुमा बन्द भएको हो । लगातार पाँचौं दिन सेयर बजारमा वृद्धि देखिएको हो ।

आज ९ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ ।

Published Date: 03 July 2025
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय