आइतबार नेप्से परिसूचकमा गिरावट

आइतबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौं, जेठ २५ । नेप्से परिसूचक आइतबार ८.५६ विन्दुले घटेको छ । यससँगै सूचक २६३२.४० अंकमा आएको छ ।

आज ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने २ वटा नै नकारात्मक सर्किटमा कारोबार भएको छ । हाइड्रोपावर समूहमा सकारात्मक माहोल देखिएको छ ।

आज ३ सय १३ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब ७३ करोड रुपैयासहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 08 June 2025


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास