बिहिबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ८ । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ । बिहिबारको कारोबारले १७ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९० हजार पार पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको कारोबारमा सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ हजार रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ कायम सुनको कारोबार आज २ हजार २५ रुपैयाँमा भईरहेको छ । यसरी आज चाँदीको भाउमा ३५ रुपैयाँको बढोत्तरी आएको छ ।

Published Date: 22 May 2025
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय