दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौंं जिल्ला अदालतद्वारा अनुमति

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौंं जिल्ला अदालतद्वारा अनुमति : Icon Khabar

काठमाडौंं, जेठ ४ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौंं जिल्ला अदालतले प्रहरीलाई थप ४ दिनको अनुमति दिएको हो ।

गत चैत १५ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रसाईं जनकमाण्डर तोकिएका थिए । तर, उनी त्यही दिन फरार रहेपछि भारतबाट पक्राउ गरेर ल्याइएको थियो । उनीमाथि पटकपटक म्याद थपेर अनुसन्धान भइरहेको छ । यसपटक अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको हो ।

Published Date: 18 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड