आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २० । आज २०८२ वैशाख २० गते शनिबार, तद्अनुसार ३ मे २०२५ । आज वैशाख शुक्ल पक्ष षष्ठी, विषकुम्भ बव अश्विनी, विश्व प्रेस स्वतन्त्रता दिवस, सूर्योदय बिहानः ०५ः२२ बजे, सूर्यास्त साँझः १८ः३९ बजे ।

आजको राशिफल

मेष: आम्दानी हुनेछ । विवेकको प्रयोग गर्नु पर्छ । काममा मन लाग्ने छैन ।

वृष: भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बचौँ । लामो यात्रा हुन सक्छ ।

मिथुन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी लाभदायक रहने छ ।

कर्कट: व्यवसायले मनोनुकूल लाभ दिने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ ।

सिंह: घरमा प्रसन्नता रहने छ । तीर्थदर्शन हुनसक्छ । सत्संगको लाभ मिल्ने छ ।

कन्या: नयाँ साथी बन्नेछन् । शुभ खबर पाइने छ । प्रसन्नता रहने छ ।

तुला: कुनै ठूलो काम गर्ने योजना बन्न सक्छ । कार्यसिद्धी हुनेछ । सुखका साधनहरुमा खर्च हुनेछ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । भाग्योन्नतिको प्रयास फल हुनेछ ।

धनु: कार्यसिद्धीबाट प्रसन्नता मिल्ने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर मिल्ने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: बौद्धिक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: जोखिमपूर्ण कार्य नगर्नु होला । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । व्यवसायबाट लाभ हुनेछ ।

Published Date: 03 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग