केपी ओली कपमा आज दुई खेल हुँदै

केपी ओली कपमा आज दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, फागुन १३ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदै छन्।

आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ। यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो।

यो खेल बिहान साढे ११ बजे शुरु हुने छ। त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ। यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन्।

यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

Published Date: 25 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु