मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ५ । मंगलबार नेप्से परिसूचक ११.९१ विन्दुले बढेको छ । यससँगै सूचक २७३९.८२ अंकमा आइपुगेको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा समूहको सूचक बढेका छन् । अन्य समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ ।

आज ३१४ कम्पनीको १ करोड ८२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र पिपुल्स हाइड्रोपावर परेका छन् ।

Published Date: 18 February 2025




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य