सोमबार नेप्से परिसूचक १२.८७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १२.८७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २४ । सेयर बजारमा गिरावट आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १२.८७ विन्दुले घटेर २६७६.१२ अंकमा आएर अडिएको छ । ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३१७ कम्पनीको १ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ ।

यस्तै, हिमालयन डिष्टिलरी र जोशी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Published Date: 09 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने