आइतबार नेप्से परिसूचक ९.९९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ९.९९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १६ । आइतबार नेप्से परिसूचक ९.९९ विन्दुले घटेर २७३८.०६ अंकमा अडिएको छ ।

आज ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ समूहको सूचक सकारातमक रहेका छन् ।

आज ३ सय १४ कम्पनीको १ करोड ६७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एक्सेल डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट लिमिटेड र नेपाल फाइनान्स परेका छन् ।

Published Date: 01 December 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय