आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १५ । आज २०८१ मंसिर १५ गते शनिबार, तद्अनुसार ३० नोभेम्बर २०२४ । आज मार्ग कृष्ण चतुर्दशी, बाला चतुर्दशी (सतवीज छर्ने दिन), सूर्योदय बिहानः ०६स्३६ बजे, सूर्यास्त साँझ १७ः०८ बजे

आजको राशिफल

मेष: धन प्राप्ति सुगम हुनेछ । पराक्रम बढ्ने छ । जीवनसाथीसंग आर्थिक मतभेद हुनसक्छ । कामकाजमा आशा अनुरूपको स्थिति बन्ने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: पुराना रोग बल्झिने सम्भावना छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ । विवाद समाप्त हुनाले शान्ति एवं सन्तोष प्राप्त हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धन लाभको अवसर हात आउने छ । ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । परीक्षा अथवा साक्षात्कार आदिमा सफलता पाइने छ । भाग्यको साथ रहने छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : आज भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । बाहिरी सहयोग प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू