बिहिबार नेप्से परिसूचक १८.२५ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १८.२५ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक ८ । बिहिबार नेप्से परिसूचक १८.२५ विन्दुले घटेर २६२७.१४ अंकमा आएको छ ।

हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आज ५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३ सय १७ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र आइसीएफसी फाइनान्स परेका छन् ।

Published Date: 24 October 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय