आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? : Icon Khabar

काठमाडौं, असोज  २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज रातो आलु १०५, राजा च्याउ २००, लसुन सुकेको नेपालीको ३१० र अदुवा २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसैगरी प्याज सुकेको भारतीयको ११०, काउली स्थानीयको १२०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २०० रुपैयाँ र गोलभेँडा ठूलो भारतीयको प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी लौकाको ६०, सलगमको १००, बरेलाको १२०, कुरिलोको ६००, अनारको ४००, जुनारको ३००, अम्बाको ९०, आभोकाडोको २५० रुपैयाँ कायम भएको छ ।

Published Date: 14 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु