आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज ७ । आज २०८१ असोज ७ गते सोमवार, तद्अनुसार २३ सेप्टेम्बर २०२४ । आज असोज कृष्ण षष्ठी, सिद्धि वणिज रोहिणी, सोह्र श्राद्ध अन्तर्गत षष्ठी श्राद्ध, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, सूर्योदय बिहानः ५ः५२ बजे, सूर्यास्त साँझ १७ः५८ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूला मानिसको सल्लाह मान्नु भयो भने लाग हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । प्रयास बढी गर्नु पर्नेछ, धैर्य राख्नु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजारमा सफलता मिल्ने छ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायको गति सुस्त हुनेछ । कुनै ठूलो समस्या आउन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छ । यश बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 September 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न