दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल सम्पन्न

दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ ३० । भक्तपुरको लोकप्रिय तथा २०७९ सालको वर्ष उत्कृष्ट क्लबको उपाधिले सम्मानित भएको भक्तपुर जिल्लाकै कृयाशिल फुटबल क्लब भक्तपुर फुटबल क्लबले राष्ट्रिय रुपमै आफ्नै मौलिकता झल्किने गरि शनिबार ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिबल कार्यक्रम सम्पन्न भएको छ ।

 शनिबार भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा जिल्लाका लेजेण्ड खेलाडी स्वर्गिय रामहरी श्रेष्ठको सम्झनामा भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिबल कार्यक्रम सम्पन्न भएको हो ।

Published Date: 15 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास