साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै : Icon Khabar

काठमाडौँ, भदौ १२  । साफ यु–२० च्याम्पियनसिपको फुटबलको उपाधिका लागि नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै नेपाल फाइनमा पुगेको थियो । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराउँदै बंगलादेशले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

Published Date: 28 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास