आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १२ ।   आज २०८१ भदौ १२ गते बुधवार, तद्अनुसार २८ अगष्ट २०२४ । आज भदौ कृष्ण दशमी, वज्र वणिज मृगशिरा, सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझः १८ः२८ बजे ।

आजको राशिफल

मेष: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । कार्य गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: लेन–देनमा हतार न गर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु: कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर: स्वास्थ्यलाई प्राथमिकता दिनु होला । लेन–देनमा हतार नगर्नु होला । अनावश्यक खर्च गर्नबाट जोगिनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

मीन : मान–सम्मान पाइने छ । योजना पूरा हुनेछ । घर–परिवारसंग साथ आराम तथा मनोरञ्जनसंग व्यतीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित