नेपाली फिल्म ‘मोदीबेनी’ भोलि शुक्रबारदेखि प्रदर्शन हुने

नेपाली फिल्म ‘मोदीबेनी’ भोलि शुक्रबारदेखि प्रदर्शन हुने : Icon Khabar

काठमाडौं, साउन १८ । साउन १८ गते अर्थात यही शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बुधवार काठमाडौंमा ग्राण्ड प्रीमियर गरिएको छ ।

बुधवार साँझ कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा आयोजित प्रीमियर शोमा फिल्मका कलाकार तथा प्राविधिकहरुका साथमा विभिन्न फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म हेरेर निस्किएका अधिकांश फिल्मकर्मीले यसलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । शङ्कर कोइराला निर्देशित यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय छ ।

Published Date: 01 August 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १७ गते बिहिबार
बिहीबार परेको वर्षाका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुल्न सकेन
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा