आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन ३ । आज २०८१ साउन ३ गते बिहीबार, तद्अनुसार १८ जुलाई २०२४ । आज असार शुक्ल द्वादशी, शुक्ल बव ज्येष्ठा, प्रदोष ब्रत, सूर्योदय बिहानः ०५ः१९ बजे, सूर्यास्तः साँझ १९ः०० बजे ।

आजको राशिफल

मेष: टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठजनको मार्गदर्शन प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: प्रतिद्वन्दिता बढ्ने छ । पारिवारिक चिन्तामा वृद्धि हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट दुःख लाग्न सक्छ ।

मिथुन: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्रोतमा वृद्धि हु्नसक्छ ।

कर्कट: शुभ समाचार पाइने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । परिवारसंग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

कन्या: सहयोग प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनसक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

वृश्चिक: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पार्टनरहरुको सहयोग पाइने छ । समयको लाभ लिनुहोला । व्यावसायिक यात्रा सफल रहने छ ।

धनु: अदालतको काम अनुकूल हुनेछन् । पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ ।

मकर: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । अरुको झगडामा नपर्नु होला । स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित वाधा उत्पन्न हुनेछ ।

कुम्भ: व्यवसाय सामान्य चल्ने छ । धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनहरुमा ठूलो खर्च हुन सक्छ । जीवनसाथीको सहयोग पाइने छ ।

मीन : भूमि, भवन, पसल अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने