आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २८ । आज २०८१ असार २८ गते शुक्रबार, तदनुसार १२ जुलाई २०२४ । आज असार शुक्ल षष्ठी, सूर्योदय बिहान: ०५:१६ बजे, सूर्यास्त साँझ: १९:०२ बजे ।

आजको राशिफल

मेष: प्रसन्नता तथा सन्तुष्टि रहने छ । यात्रा मनोरञ्जक हुन सक्छ । समयको अनुकूलतालो लाभ लिनु होला । धन प्राप्ति सुगम हुनेछ ।

वृष: आम्दानीमा निश्चितता रहने छ । समय चाँडै सुध्रिने छ । स्वास्थ्य कमजोर रहने छ ।

मिथुन: यात्रा सफल रहने छ । शत्रु सक्रिय रहने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: पुराना साथीहरुसँग भेटघाट हुनेछ । आत्म-सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

सिंह: नवीन वस्त्राभूषण प्राप्ति हुन सक्छ । जागिरमा प्रभाव बढ्ने छ । यात्रा लाभदायक रहने छ । प्रसन्नताको वातावरण हुनेछ ।

कन्या: बहुमूल्य वस्तुहरू सम्हालेर राख्नु होला । व्यापार-व्यवसाय औसत चल्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: नयाँ अनुबन्ध हुनेछ । डूबेको रकम प्राप्त हुन सक्छ । व्यवसायमा वृद्धि हुनेछ । नयाँ काम पाइने छ ।

वृश्चिक: तत्काल लाभ मिल्ने छैन । आम्दानीको नयाँ स्रोत प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ । योजना पूरा हुनेछ ।

धनु: व्यवसायमा वृद्धि हुनेछ । वरपरको वातावरण सुखद रहने छ । अध्यात्ममा रुचि रहने छ । सत्संगको लाभ प्राप्त हुनेछ ।

मकर: आम्दानी भइरहने छ । स्वास्थ्य कमजोर रहने छ । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । लेन-देनमा हतार नगर्नु होला ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मीन: आम्दानीको नयाँ स्रोत प्राप्त हुनेछ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । प्रसन्नता रहने छ, उत्साह कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts










ताजा
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी
इरानमा तापक्रम ५० डिग्री सेल्सियस माथि
देशका कुन ठाउँहरूमा उच्च बाढीको सम्भावना छ ?










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला