आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २० । आज २०८१ असार २० गते बिहीबार, तद्अनुसार ४ जुलाई २०२४ । आज असार कृष्ण त्रयोदशी, गण्ड वणिज मृगशिरा, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । लगानी लाभदायक रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

वृष: आम्दानी हुनेछ । विवेकको प्रयोग गर्नु होला । साथीहरुको सहयोग प्राप्त हुनेछ ।

मिथुन: नयाँ अनुबन्ध हुनसक्छ । रोजगारमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । लामो यात्रा हुनसक्छ । लाभ हुनेछ ।

कर्कट: व्यवसायबाट लाभ मिल्ने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ । प्रतिष्ठा बढ़्ने छ ।

सिंह: राजकीय सहयोगबाट कार्य पूर्ण तथा लाभदायक रहने छ । शेयर मार्केटमा जोखिम नलिनु होला । सत्संगको लाभ मिल्ने छ ।

कन्या: जोखिमपूर्ण कार्य नगर्नु होला । अरुको झगड़ामा हस्तक्षेप नगर्नु होला । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: कुनै ठूलो कार्य गर्ने योजना बन्न सक्छ । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट लाभ हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगारमा वृद्धिको योग छ । साथीहरुलाई सहयोग गर्न पाउनु हुनेछ ।

धनु: बौद्धिक कार्य सफल रहने छ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन पाउन सकिन्छ । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक मांगलिक कार्य हुनसक्छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । कुनै अपरिचित व्यक्तिमाथि अन्ध विश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: कार्य सिद्धिबाट प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर पाइने छ । मेहनत सफल रहने छ ।

मीन: नयाँ साथी बन्ने छन् । राम्रो खबर पाइने छ । प्रसन्नता रहने छ । लाभमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित