आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ६ । आज २०८१ असार ६ गते बिहीबार, तद्अनुसार २० जून २०२४ । आज जेठ शुक्ल त्रयोदशी, साध्य तैतल अनुराधा, विश्व शरणार्थी दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । ठूलो काम बन्नाले प्रसन्नता रहने छ । लगानी लाभदायक रहने छ ।

वृष: व्यय–वृद्धिबाट तनाव हुनेछ । पारिवारिक चिन्ता बढ्ने छ । विवेक पुर्याएर कार्य गर्नु होला ।

मिथुन: लामो यात्रा हुन सक्छ । लाभ हुनेछ । नयाँ अनुबन्ध हुनसक्छ । प्रसन्नता रहने छ ।

कर्कट: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । कुनै ठूलो कार्य गर्नु हुनेछ । प्रसन्नता रहने छ । प्रतिष्ठा बढ्ने छ ।

सिंह: तीर्थ दर्शन हुनसक्छ । सत्संगको लाभ मिल्ने छ । प्रसन्नता कायम रहने छ ।

कन्या: अरुको झगडामा हस्तक्षेप नगर्नु होला । अनावश्यक कुरामा ध्यान नदिनु होला । जोखिमपूर्ण कार्य गर्नबाट बच्नु पर्नेछ ।

तुला: अविवाहितहरुले वैवाहिक प्रस्ताव प्राप्त गर्न सक्ने छन् । व्यवसायबाट लाभ हुनेछ । कुनै ठूलो कार्य गर्ने योजना बन्ने छ । प्रसन्नता रहने छ ।

वृश्चिक: सम्पत्तिको कारोबारबाट ठूलो लाभ हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । साथीहरुलाई सहयोग गर्न पाउनु हुनेछ ।

धनु: मेहनतको फल पूर्ण रुपले पाइने छैन । स्वास्थ्य बिग्रन सक्छ । बौद्धिक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । कुनै पनि अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । विवादलाई नबढाउनु होला ।

कुम्भ: मेहनत सफल रहने छ । कार्य सिद्धिबाट प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर पाइने छ ।

मीन: पुराा साथी अथवा आफन्तहरुसंग भेटघाट हुनेछ । नयाँ साथी बन्ने छन् । राम्रो खबर पाइने छ । प्रसन्नता रहने छ । लाभमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 20 June 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु

ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू