आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ २६ । आज २०८१ जेठ २६ गते शनिबार, तद्अनुसार ८ जुन २०२१ । आज जेठ शुक्ल द्वितीया, गण्ड कौलव आर्द्रा, नेपाल गौरव यात्रा, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १८ः५८ बजे ।

आजको राशिफल

मेष: स्वास्थ्य कमजोर रहने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । लाभ हुनेछ ।

वृष: आशंका–कुशंकाका कारण कार्यको गति सुस्त रहन सक्छ । घर–परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । चौतफी सफलता प्राप्त हुनेछ ।

मिथुन: जीवनसाथीसंग भनाभन हुनसक्छ । बेरोजगारी हट्ने छ । पारिवारिक सहयोगबाट कार्यमा सहजता आउने छ ।

कर्कट: बौद्धिक कार्य सफल रहने छ । लाभको असवर हात पर्नेछ । यात्रामा सावधानी अपनाउनु होला । कुनै पारिवारिक उत्सवमा सहभागि हुने मौका पाइने छ ।

सिंह: पारिवारिक चिन्ताहरु रहने छ । मेहनत बढी तर लाभ कम हुनेछ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कन्या: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । मेहनतको फल पाइने छ । मान–सम्मान पाइने छ ।

तुला:  टाढाबाट सुखद खबर प्राप्त हुनेछ । आत्म विश्वास बढ्ने छ । कुनै ठूलो कार्य गर्ने योजना बन्ने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । यात्रामा हतार नगर्नु होला । विवादलाई नबढाउनु होला ।

मकर: विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ ।

कुम्भ: समाजसेवामा रुची रहने छ । प्रतिष्ठा बढ्ने छ । नयाँ आर्थिक नीति बन्ने छ ।

मीन: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा मन लाग्ने छ । प्रसन्नता रहने छ ।

Published Date: 08 June 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक