आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २५ । आज २०८१ जेठ २५ गते शुक्रबार, तद्अनुसार ७ जुन २०२४ । आज जेठ शुक्ल प्रतिपदा, शूल किंस्तुघ्न मृगशिरा, गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ, प्रारम्भ, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १८ः५८ बजे ।

आजको राशिफल

मेष: चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, सावधान रहनु होला । बनिसकेको काम बिग्रन सक्छ । दाजुभाइसंग भनाभन हुनसक्छ ।

वृष: अदालतको काममा लाभको स्थिति बन्न सक्छ । प्रसन्नता रहने छ । व्यापार लाभदायक रहने छ ।

मिथुन: भूमि अथवा भवन सम्बन्धित कार्यले ठूलो लाभ दिनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

कर्कट: रचनात्मक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको आनन्द पाइने छ । पारिवारिक जीवन सुख–शान्तिपूर्वक बित्ने छ ।

सिंह: बिना कारण दौडधूप हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । शत्रुले हानि पुर्याउन सक्ने छन् ।

कन्या: सामाजिक कार्य गर्न मन लाग्ने छ । मेहनतको फल पाइने छ । मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ ।

तुला: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । उपहार प्राप्ति हुनेछ । यात्रा लाभदायक रहने छ ।

धनु: यात्रामा कुनै पनि कुरा नबिर्सनु होला । स्वास्थ्य कमजोर रहने छ । लाभमा कमि हुनसक्छ ।

मकर: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ । व्यापारमा वृद्धिको योग छ ।

कुम्भ: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । योजना पूरा हुनेछ । प्रसन्नता रहने छ ।

मीन: लाभमा वृद्धि हुनेछ । रोकिएका कार्यमा गति आउने छ । तन्त्र–मन्त्रमा रुचि बढ्ने छ । सत्सङको लाभ पाइने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

Published Date: 07 June 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली