आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २० । आज २०८१ जेठ २० गते आइतबार, तद्अनुसार २ जुन २०२४ । आज जेठ कृष्ण दशमी, आयुष्मान विष्टि, भद्रा रेवती, अपरा एकादशी व्रत, चित्तधर हृदय जन्मजयन्ती, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १८ः ५५ बजे ।

आजको राशिफल

मेष: स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । आम्दानीमा वृद्धि तथा उन्नति हुनेछ । लाभको अवसर हात पर्नेछ ।

वृष: पार्टी तथा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट व्यञ्जनहरुको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

मिथुन: अनावश्यक खर्च हुनेछ । कुसंगतिबाट बच्नु होला । आफ्नो काममा बढी ध्यान दिनु पर्नेछ ।

कर्कट: पुराना साथी तथा पाहुनाहरको स्वागत तथा सम्मानमा खर्च हुनेछ । आत्म सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

सिंह: प्रसन्नतादायक वातावरण बन्ने छ । व्यापारबाट सन्तुष्टि मिल्ने छ । लाभको अवसर हात पर्नेछ ।

कन्या: यात्रा मनोरञ्जक तथा लाभप्रद रहने छ । उपहार प्राप्तिको सम्भावना छ । परिवारमा सुख–शान्ति कायम रहने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काममा वाधा आउने छ । जीवनसाथीसंग तालमेल मिलाउनु होला । साथीहरुको सहयोग पाइने छ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात आउने छ । प्रसन्नता कायम रहने छ ।

धनु: नयाँ योजना लागू गर्ने उपयुक्त समय आएको छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य सफल रहने छ ।

मकर: कुनै प्रबुद्ध व्यक्तिको सहयोग प्राप्त हुनेछ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धन प्राप्ति हुनेछ ।

कुम्भ: स्वास्थ्यमा ध्यान दिनु होला । चोट अथवा दुर्घटनाबाट बच्नु होला । धनार्जन सम्भव छ ।

मीन: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको वाधा हटेर लाभको स्थिति बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2024
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू