आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ १६ । आज २०८१ जेठ १६ गते बुधबार, तद्अनुसार २९ मे २०२४ । आज जेठ कृष्ण षष्ठी, एन्द्र वणिज श्रवण, सूर्योदय बिहानः ५ः०८ बजे, सूर्यास्त साँझः १८ः५४ बजे ।

आजको राशिफल

मेष: शेयर मार्केट, म्युचुअल फण्ड आदिबाट लाभ हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । भाग्यको साथ रहने छ ।

वृष: नयाँ आर्थिक नीति बन्न सक्छ । कार्यस्थलमा सुधार अथवा परिवर्तनबाट भविष्यमा लाभ हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन: लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

कर्कट: धनागम हुनेछ । प्रतिद्वन्दिहरुले आफ्नो बाटो छाड्ने छन् । बोलीमा नियन्त्रण राख्नु होला ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । चौतर्फी खुशीको खबर प्राप्त हुनेछ ।

कन्या:  ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । आम्दानीको साधनहरुमा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ । पार्टी अथवा पि‍कनिकको आनन्द पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृश्चिक: कुनै पनि अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला । आम्दानी भैरहने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । पराक्रम बढ्ने छ । भाग्यको साथ पाइने छ ।

मकर: घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कुम्भ: अप्रत्याशित लाभ हुनसक्छ । सुखका साधनहरुमा खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

मीन: आम्दानी भैरहने छ । अप्रत्याशित खर्च बढ्ने छ । लेन–देनमा हतार नगर्नु होला ।

Published Date: 29 May 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग