आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ ८ । आज २०८१ जेठ ८ गते मंगलबार, तद्अनुसार २१ मे २०२४ । आज वैशाख शुक्ल त्रयोदशी, व्यतिपात तैतल चित्रा, सूर्योदय बिहानः ५ः११ बजे, सूर्यास्त साँझः १८ः४९ बजे ।

आजको राशिफल

मेष: आम्दानी भैरहने छ । स्वास्थ्य कमजोर रहन सकछ । विवादलाई नबढाउनु होला । बनिसकेको काम बिग्रन सक्छ ।

वृष: पछिल्लो लामो समयदेखि रोकिएको काम बन्ने छ । प्रसन्नता रहने छ । अरुको अपेक्षा नगर्नु होला । व्यापार लाभदायक रहने छ ।

मिथुन: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । भूमि अथवा भवन सम्बन्धि कार्यले ठूलो लाभ दिन सक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

कर्कट: पारिवारिक जीवन सुख–शान्तिसंग बित्ने छ । प्रसन्नता रहने छ । रचनात्मक कार्य सफल रहने छ ।

सिंह: व्यवसायको गति सुस्त रहने छ । आम्दानी भैरहने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

कन्या: लगानी शुभ रहने छ । व्यापारमा वृद्धि हुनेछ । भाग्यको साथ पाइने छ ।

तुला: व्यवसाय लाभप्रद रहने छ । लगानी शुभ रहेगा । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

वृश्चिक: प्रसन्नता रहने छ । भाग्य अनुकूल छ, लाभ लिनु होला । उपहार प्राप्ति हुनेछ ।

धनु: लाभ हुनेछ । यात्रामा कुनै पनि वस्तु नबिर्सनु होला । स्वास्थ्य कमजोर रहने छ ।

मकर: व्यापारमा वृद्धिको योग छ । पार्टनरहरुको सहयोग पाइने छ । यात्रा लाभदायक रहने छ ।

कुम्भ: प्रसन्नता रहने छ । प्रयास बढी गर्नु पर्नेछ । सुखका साधनहरुमा खर्च हुनेछ ।

मीन: रोकिएका कार्यहरुमा गति आउने छ । तन्त्र–मन्त्रमा रुचि बढ़ेगी । सत्सङको लाभ पाइने छ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 21 May 2024








ताजा
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा