आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ७ । आज २०८१ जेठ ७ गते सोमबार, तद्अनुसार २० मे २०२४ । आज वैशाख शुक्ल द्वादशी, सिद्धि बालव चित्रा, सोम प्रदोष व्रत, सूर्योदय बिहानः ०५ः१२ बजे, सूर्यास्त साँझः १८ः ४८ बजे ।

आजको राशिफल

मेष: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । काममा अधिकारी प्रसन्न रहने छन् ।

वृष: रोकिएका कार्यमा गति आउने छ । अपेक्षित कार्य पूर्ण हुनेछन् । सवारी साधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

मिथुन: जागिरमा अधिकार बढ़्न सक्छ । भाइहरुको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

सिंह: बनिसकेको काममा वाधा आउन सक्छ । पारिवारिक समस्यामा वृद्धि हुनेछ । विवादलाई नबढाउनु होला ।

कन्या: सामाजिक प्रतिष्ठा बढ्ने छ । ठूलो काम गर्ने योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

तुला: जोखिम उठाउने साहस गर्नु हुनेछ । सुखका साधन जुट्ने छन् । पराक्रम बढ्ने छ ।

वृश्चिक: व्यावसायिक यात्रा सफल रहने छ । निवेश शुभ रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

धनु: बोलीमा नियन्त्रण राख्नु होला । अरुको काममा हस्तक्षेप नगर्नु होला । लाभमा वृद्धि हुनेछ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । कसैको व्यवहारबाट स्वाभिमानमा चोट पुग्ने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: चौतर्फी सफलता प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

मीन: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । मान–सम्मान पाइने छ । पूजा–पाठमा मन लाग्ने छ ।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड