आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ १ । आज २०८१ जेठ १ गते मंगलबार, तद्अनुसार १४ मे २०२४ । आज वैशाख शुक्ल सप्तमी, गण्ड गर पुष्य, वृष संक्रान्ती, गंगा सप्तमी व्रत, सूर्योदय बिहानः ०५ः१५ बजे, सूर्यास्त साँझः १८:४५ बजे ।

आजको राशिफल

मेष: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । समयको अनुकूलताको लाभ लिनु होला ।

वृष: रचनात्मक कार्य सफल रहने छ । व्यवसाय वृद्धिको योजना बन्ने छ । प्रसन्नता रहने छ ।

मिथुन: परिवारका साथ समय मनोरञ्जनमा व्यतीत हुनेछ । दौडधूप बढी हुनेछ । बोलीमा हल्के शब्दहरुको प्रयोगबाट बच्नु होला ।

कर्कट: उन्नतिका मार्ग प्रशस्त हुनेछ । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । व्यापार लाभदायक रहने छ । कुनै ठूलो कार्य बन्नाले प्रसन्नता रहने छ ।

तुला: यात्रामा विशेष सावधानी अपनाउनु होला । कुनै मनोरञ्जक कार्यक्रमको अंग बन्न सक्नु हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । टाढाबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । कार्यस्थलमा परिवर्तन हुनसकछ । यात्रा मनोरञ्जक रहने छ ।

मकर: लाभको अवसर हात पर्नेछ । यात्रा मनोरञ्जक रहने छ । धर्म–कर्ममा रुचि रहने छ ।

कुम्भ: हल्का हाँसो–ठट्टा नगर्नु होला । विवाद हुनसक्छ । प्रसन्नता रहने छ ।

मीन: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । समय सुखमय व्यतीत हुनेछ ।

Published Date: 14 May 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी