आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २३ । आज २०८१ वैशाख २३ गते आइतबार, तद्अनुसार ५ मे २०२४ । आज वैशाख कृष्ण द्वादशी, वैधृति कौलव उत्तरभाद्र, प्रदोष व्रत, विश्व हाँसो दिवस, सूर्योदय बिहानः ०५ः२१ बजे, सूर्यास्त साँझः १८ः३९ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । लगानी शुभ रहने छ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्‍थ्यको चिन्ता रहने छ । महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

कर्कट: यात्रा लाभदायक रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । विवादबाट बच्नु होला । शत्रु शान्त रहने छन् ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

कन्या: व्यापार–व्यवसाय लाभप्रद रहने छ । पूजा–पाठमा मन लाग्ने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

तुला: व्यवसाय ठीकै चल्ने छ । व्यर्थको व्यस्तता रहने छ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । धन प्राप्ति सुगम हुनेछ । कार्य समयमा पूर्ण हुनेछ ।

धनु: जागिरमा प्रभाव बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मकर: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: थकान तथा कमजोरी हुन सक्छ । स्वास्थ्यमा खर्च हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: धन लाभको अवसर हात पर्नेछ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ ।

Published Date: 05 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय