वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलकाे महत्वपूर्ण अर्धशतक

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलकाे महत्वपूर्ण अर्धशतक : Icon Khabar

काठमाडौँ, वैशाख १५ । नेपालका कप्तान रोहितकुमार पौडेलले टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् । उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । रोहित पौडेल २९ बलमा ६ चौका र २ छक्कासहित ५३ र दीपेन्द्र १ रनमा क्रिजमा छन् । ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

Published Date: 27 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न