आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १३ । आज २०८० चैत १३ गते मंगलबार, तद्अनुसार २६ मार्च २०२४ । आज चैत कृष्ण प्रतिपदा, हस्ता नक्षत्र, ध्रुव योग, चन्द्रराशिः कन्या, तेल लगाउने र आँपको मुजुरा खाने दिन, गणगौर पूजा प्रारम्भ, सूर्योदय बिहानः ६ बजे, सूर्यास्त साँझः १८ः१८ बजे ।

आजको राशिफल

मेष: वैवाहिक प्रस्ताव आउन सक्छ । परिवारमा सुख–शांति कायम रहने छ । धन प्राप्तको अवरोध हट्ने छ ।

वृष: शत्रु भय रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । आर्थिक उन्नति हुनेछ ।

मिथुन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । पुरानो रोग बल्झिन सक्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । लगानी लाभदायक रहने छ ।

कन्या: आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

तुला: प्रेम–प्रसंगमा आशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृश्चिक: विवादलाई नबढाउनु होला । लेन–देनमा हतार गर्दा हानि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । नेत्र पीडा हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

मकर: राज्यबाट प्रसन्नता रहने छ । कुनै ठूलो काम बन्न सक्छ । नयाँ योजना बन्ने छ ।

कुम्भ: धन प्राप्ति सुगम हुनेछ । सुखका साधन जुट्ने छन् । व्यवसाय लाभदायक रहने छ ।

मीन: पुराना रोग बल्झिन सक्ने छ । बनिसकेको कार्य बिग्रन सक्छ । बढी प्रयास गर्नु पर्नेछ ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास