भक्तपुरको राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसहित पुरुषको शव फेला

भक्तपुरको राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसहित पुरुषको शव फेला : Icon Khabar

भक्तपुर, फागुन २१ ।  भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

आज बिहान भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ९ राधेराधे स्थित हनुमन्ते खोलामा ईलाम जिल्ला ईलाम नगरपालीका वडा नं. ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।

खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।

थापा हाल काठमाण्डौ कोटेश्वर तिनकुने बस्दै आएका थिए । उनको शव पोष्टमार्टमको लागि के.एम.सी. दुवाकोट अस्पताल पठाइएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।

Published Date: 04 March 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड