तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी : Icon Khabar

भक्तपुर, फागुन २० । भक्तपुर युवा टीमको आयोजनामा जारी तेश्रो भक्तपुर कप २०८० अन्तर्गत आज पनि दुई खेल सम्पन्न भएको छ। आइतबारको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी भएका छन् ।

आज सामाजिक युवा क्लब र सिद्धि स्मृति भक्तपुर फुटवल क्लवबीच भएको पहिलो खेलमा सामाजिक युवा क्लबले सिद्धि स्मृति भक्तपुर फुटवल क्लबलाई २-१ गोलले पराजित गर्यो।

आजै भएको बागीश्वरी मजुवा युवा समाज र भक्तपुर बहुमुखी क्याम्पसबीच भएको दोश्रो खेलमा बागीश्वरी मजुवा युवा समाजले भक्तपुर बहुमुखी क्याम्पसलाई ३-० गोलले पराजित गर्यो।

उदायीमान खेलाडीका रूपमा सुशील कार्की र प्रशान्त लामा घोषित भए। त्यसैगरी उत्कृष्ट खेलाडीका रूपमा ओसिन राई र निरज लामा घोषित भए।

Published Date: 03 March 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड