‘डन ३’मा रणवीरको जोडी कियारा

‘डन ३’मा रणवीरको जोडी कियारा : Icon Khabar

काठमाडौँ, फागुन ११ । नायक रणवीर सिंहले नयाँ फिल्म ‘डन ३’मा काम गर्दैछन् । यो फिल्मको छायांकन सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।

फिल्मको शीर्ष भूमिकामा रणवीरले काम गर्ने घोषणा भएसँगै आलोचना पनि भएको थियो । यसअघिका दुई सिरिजमा नायक साहरुख खानले यो भूमिका निर्वाह गरेका थिए । फिल्मले निकै चर्चा पनि पायो ।

अब, यो फिल्ममा रणवीरको जोडीको रुपमा नायिका कियारा आडवाणीले काम गर्ने पक्का भएको छ । निर्माणपक्षले आज एक भिडियो सार्वजनिक गर्दै फिल्ममा कियारा फाइनल भएको जानकारी दिएको छ ।

फरहान अख्तरले निर्देशन गर्ने यो फिल्मले एक डनको कथा भन्ने छ ।

Published Date: 23 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न