स्वास्थ्य क्षेत्रमा सेटिङ गरेर नितीगत भ्रष्टाचार नहुने प्रत्येक खरिद परादर्शी हुने: स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य क्षेत्रमा सेटिङ गरेर नितीगत भ्रष्टाचार नहुने प्रत्येक खरिद परादर्शी हुने: स्वास्थ्य मन्त्री गिरी : Icon Khabar

काठमाडौं माघ १०। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वधार खरिद गर्दा भ्रष्टाचार गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले अस्पतालमा आवश्यक पर्ने पूर्वधार खरिदमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेका थिए ।

उनले आफ्नो नेतृत्वमा भएको देशको स्वास्थ्य क्षेत्रमा अब सेटिङ गरेर नितीगत भ्रष्टाचार नहुने बताए। प्रत्येक खरिद परादर्शी हुने र जनताको रगत पसिना मिसिए प्राप्त भएको राजेश्वलाई कही कतैबाट भ्रष्टाचार र दुरुपयोग गर्ने कार्य नगर्ने र नगराउने बचन ब्यक्त गरे।

Published Date: 24 January 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली