आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे : Icon Khabar

काठमाडौँ, फागुन ९ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज ४ सय रूपैयाँले बढेर १ लाख १८ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेकाे छ। मंगलबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास