नेपाल आज नामिबियासँग भिड्दै

नेपाल आज नामिबियासँग भिड्दै : Icon Khabar

काठमाडौँ, फागुन ९ । आईसीसी विश्व क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन् । यी दुईबीचको खेल विहान  ९ : ३० बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको दोस्रो खेलमा नेपाल नामिबियाविरुद्ध जितको खोजीमा मैदान उत्रिदैछ ।

नामिबिया पनि नेपालमाथिको दबाब कायमै राख्न चाहन्छ। यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो ।

नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो। नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकालेको छ ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास