मंगलबार नेप्से परिसूचक १.७६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १.७६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन ८ । मंगलबार नेप्से परिसूचक १.७६ विन्दुले घटेर २०३३.०६ अंकमा अडिएको छ ।

आज ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ५ वटा समूहका सूचक सकारात्मक रहेका छन् ।

आज ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोसो र तेस्रो स्थानमा क्रमशः साना किसान विकास बैंकको संस्थापक सेयर र जोशी हाइड्रोपावर परेका छन् ।

Published Date: 20 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास