त्रिभुवन विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ : Icon Khabar

काठमाडौँ, फागुन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्।

फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई गौशला वृत्तमा राखिएको छ।

बुधबार साँझ पक्राउ परेका उनीहरुको बारेमा प्रहरीले बाहिर केही पनि भनेको छैन।

Published Date: 15 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास