बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट

बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १२ सय रूपैयाँले घटेर १ लाख १६ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ३० रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 14 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक