आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २ । आज २०८० फागुन २ गते बुधबार, तद्अनुसार १४ फेब्रुअरी २०२४ । आज माघ शुक्ल पञ्चमी, वसन्त पञ्चमी व्रत, सरस्वती पूजा (शिक्षण संस्था बिदा), प्रणय दिवस (भ्यालेन्टाइन्स डे), राष्ट्रिय पुस्तक दिवस ।

आजको राशिफल

मेष: उत्साहवर्द्धक सूचना पाइने छ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । लाभ हुनेछ ।

वृष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: समय अनुकूल छ । स्वास्थ्यमा ध्यान दिनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: डूबेको रकम प्राप्त हुनसक्छ, प्रयास गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । पारिवारिक सहयोग पाइने छ ।

सिंह: योजना फलीभूत हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

कन्या: धन प्राप्ति सुगम हुनेछ । धार्मिक समारोहमा भाग लिने अवसर पाइने छ । हतार नगर्नु होला ।

तुला: स्वास्थ्य कमजोर रहने छ । काम करने इच्छा हुने छैन । घरमा तनावको स्थिति रहन सक्छ ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ ।

धनु: स्थायी सम्पत्तिमा वृद्धि हुनसक्छ । लगानी शुभ रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर: रचनात्मक कार्य पूर्ण तथा सफल रहने छन् । पार्टी अथा पिकनिक आयोजना हुनसक्छ । चौतर्फी सफलता तथा प्रसन्नता प्राप्त हुनेछ ।

कुम्भ: विवादलाई नबढाउनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । हतार नगर्नु होला ।

मीन: मेहनतको फल पूर्ण रुपमा पाइने छ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 14 February 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न